विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिने बताएका छन् ।  चितवनबाट उनले यो महाधिवेशनले एकताको सन्देश दिने उल्लेख गरेका हुन् ।  ‘हिजो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले नै भनिसक्नुभएको छ। पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिन्छ । हामीले विधि नीति सबै कुरामा स्पष्टता ल्याउँछौँ ।’ […]