रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई कुनै पनि किसिमको डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत सुदृढ बनाउने रहेको स्पष्ट पारे। उनले सरकारको सुशासन अभियानमा उद्योगी व्यवसायीहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक सुधारका कदमहरूलाई सकारात्मक रूपमा लिन आग्रह गरे। “सरकार कुनै पनि व्यवसायीलाई […]