सोपन फर्मास्युटिकल्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहीबार बाँडफाँट भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो। बाँडफाँट विवरणअनुसार कुल २७ लाख ६८ हजार ७४३ आवेदनमध्ये २७ […]