सुकुम्वासीले रास्वपालाई भने : सरकार पेलेर अघि बढे प्रतिकारमा उत्रिन्छौँ

काठमाडौं- काठमाडौंको अतिक्रमित सुकुम्वासी बस्तीका बासिन्दाले आफूहरूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा शुक्रबार काठमाडौंको बनस्थलीस्थीत रास्वपा पार्टी कार्यालयमा पुगेकाहरूले बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् । उनीहरूले पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएको जनाएका छन् । त्यस क्रममा […]