मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो, खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको ९ करोड २४ लाख रुपैयाँको तुलनामा ४.०७ प्रतिशतले मात्रै वृद्धि भएको हो। बैंकको नाफामा सामान्य सुधार देखिए पनि खुद ब्याज आम्दानीमा भने उल्लेख्य वृद्धि भएको […]