इटहरीमा तत्काल आधुनिक दमकलको व्यवस्था गरियोस् : सांसद चौधरी
७ जेठ, काठमाडौं । रास्वपा सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपतकालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै …