अवरोधबीच सभामुखले चलाए संसद बैठक, प्रधानमन्त्रीको उपस्थिति माग गर्दै वेल घेराउ

प्रतिपक्षी दलहरूको विरोधबीच सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्।