काठमाडौं – नेपालले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। नियमित कप्तान रोहित पौडेल भने यसपटक टोलीमा परेका छैनन् । घोषित टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, बसिर […]