१४ वर्ष अगाडिको कुरा। स्नातकोत्तर थेसिसको क्रममा मनाङका विभिन्न क्षेत्रमा चराहरूको खोजीमा थिएँ। त्यतिबेला मैले भर्खर–भर्खर जस्तो चराहरू लागिपरेर खोज्न थालेको थिएँ। हिमाली क्षेत्रमा खासै अनुभव पनि थिएन। त्योभन्दा २-३ वर्ष अगाडि गोसाईंकुण्ड र कालिन्चोक …