काठमाडौं- ६ वर्षअघि ठूलो महत्वाकांक्षा सहित स्थापना गरिएको नेपाल पानीजहाज कार्यालयले हालसम्म ठोस प्रगति हासिल गर्न नसकेको पाइएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार कार्यालयले जल यातायात विकासका नाममा संरचना खडा गरे पनि नीति, कानुन र कार्ययोजना नै तयार गर्न सकेको छैन । वैकल्पिक यातायातको विकास तथा आन्तरिक र समुद्रसम्म जल यातायात पहुँच विस्तार […]