अमेरिकाविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका प्रहार गरेका छन् । ओडिआईमा …