मन्त्री लम्सालको अभिव्यक्तिमा पूर्वआईजीपी खापुङको टिप्पणी– ‘कानुन बमोजिम नै त होला‍‍…’

१ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ भनेको अभिव्यक्ति निकै विवादमा परेको छ । आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री …