नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

२८ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा रहेका नेपाली हालसम्म सुरक्षित रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपाली हालसम्म सुरक्षित नै रहेको जनाएको हो । इजरायल-अमेरिका र इरानबीचको बढ्दो तनावबीच …