नेपालको अग्रणी एसएमएस सेवा प्रदायक कम्पनी ‘स्प्यारो एसएमएस’ ले निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिमा राजनीतिक प्रचारप्रसारका सन्देशहरू पूर्ण रूपमा रोक्ने भएको छ। कम्पनीले निर्वाचन आचारसंहिता र मौन अवधिको सम्मान गर्दै आफ्नो प्रणालीमार्फत हुने राजनीतिक एसएमएसलाई नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जनाएको छ। निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न कम्पनीले विशेष […]