मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहि सुरक्षा व्यवस्था दिने सरकारको निर्णय

सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा प्रदान गर्दै राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सबै विमानस्थल बन्द भएकाले तत्काल नागरिकलाई फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै जहाँ छन् त्यहीं सुरक्षा दिने व्यवस्था मिलाउने निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए। सरकारले मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर […]