इरानसँग वार्ताबारे ट्रम्प असन्तुष्ट, सम्भावित हमलाबारे के भने?

‘हामीले चाहिएको कुरा दिन उनीहरू तयार छैनन्। त्यसैले म खुशी छैन,’ ट्रम्पले पत्रकारहरूसँग भने।