नेपालको पहिलो निर्वाचनको नालीबेली

काठमाडौँ महानगर नेपालको सबैभन्दा ठूलो (जनसंख्या र आर्थिक हिसाबले) र महत्त्वपूर्ण सहर त हो नै, यो नेपालको राजधानी पनि हो। सांस्कृतिक रूपले अत्यन्तै सबल र समृद्ध यस सहरको इतिहास शताब्दीऔँ पुरानो मानिन्छ। सहरका रूपमा या राजधानीका रूपमा निकै पुरानो भए पनि यसको ‘आधुनिक’ संगठनात्मक संरचना चाहिँ धेरै पुरानो छैन। तथापि, खास गरी उपत्यकाका सहरहरूमा सहरलाई […]