हात नचले पनि हिम्मत नहारेका सन्देश, खुट्टाले कोर्दैछन् भविष्य
रोल्पा । रोल्पाको ओरालो–उकालो गर्दै करिब डेढ घण्टाको पैदल यात्रा गर्दै १२ वर्षीय एक बालक दैनिक परीक्षा केन्द्र पुग्छन् । अनि खुट्टाले नै परीक्षा लेखेर फर्किन्छन् । यी हुन् रोल्पा नगरपालिका–१० धवाङ, धाङ्सी गाउँका सन्देश …