काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभएको छ । हालको करिव ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन, निर्यात प्रवद्र्धन र कानूनी अड्चनको अन्त्य अनिवार्य रहेको उहाँले बताउनुभएको हो । परिसंघले आयोजना गरेको स्वदेशी नेपालः मिट […]