आर्सनललाई ९ अंकको अग्रता, पाल्मरको ह्याट्रिकमा चेल्सीको जित

२५ माघ, काठमाडौं । भिक्टोर ग्योकेरेसले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा प्रिमियर लिगको शीर्ष स्थानको आर्सनलले शनिबार सण्डरल्याण्डलाई ३-० ले पराजित गरेको छ । यो जितपछि आर्सनलले शीर्ष स्थानमा ९ अंकको फराकिलो अग्रता बनाएको छ …