रियल मड्रिडको सानदार जित

स्पेनको रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगमा मंगलबार फ्रेन्च क्लब मोनाकोविरुद्ध ६–१ को एकतर्फी जित दर्ता गरेको छ ।