३ माघ, काठमाडौं । नेपाली विद्यार्थीलाई बंगलादेशको चिकित्सा शिक्षाबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेसन फेयर–२०२६’ आयोजना गरिएको छ ।
नेपालस्थित बंगलादेश दूतावास र बंगलादेश प्राइभेट मेडिकल कलेज एसोसिएसन (BPMCA) को सहकार्यमा मेला आयोजना गरिएको …