वार्तामा सहभागी नेता भन्छन्- कांग्रेसमा सहमतिको सम्भावना क्षीण

३० पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी एक नेताका अनुसार अब सहमति हुने सम्भावना अन्त्यन्तै न्यून रहेको छ । वार्तामा सहभागी ती नेताले अनलाइनखबरसँग भने, …