विद्युत् आयातमा ४३ करोड गडबडी : आफूलाई जोगाउन कुलमानले गराए सम्झौता रद्द

१६ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मनोज सिलवालले ४३ करोड रुपैयाँ गडबडी हुने गरी भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको सम्झौता नेपाल विद्युत प्राधिकरणले खारेज गर्ने निर्णय गरेको छ …