संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी बढ्दै जाँदा पाइने साथले जस्तासुकै अफ्ठ्याराहरू छिचोल्दै सफलतासम्म डोहोर्‍याउँछ । यसैगरी एकअर्काको भर बनेका छन्, खोटाङका अनिल सुब्बा र चन्द्रकला राई । जीवनका अनेक आरोह अवरोहमा आएका चुनौतीमा उनीहरूले प्रतिस्पर्धा होइन, सहकार्य रोजे । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहसम्म आइपुग्दा उनीहरूको दाम्पत्य जीवन निकै […]