क्रोएसिया र न्युजिल्याण्ड पठाउने भन्दै ठगी, २ जना पक्राउ
१० पुस, काठमाडौं । क्रोएसिया र न्युजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य र रामेछापको सुनापति गाउँपालिका–२ का ३६ वर्षीय जितबहादुर …