सरकारी जागिरमा नक्कली प्रमाणपत्रको बिगबिगी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सरकारी जागिरमा राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा नियुक्त हुने र शैक्षिक योग्यता दाबीका लागि नक्कली प्रमाणपत्र प्रयोग गर्ने गरेको पाइएको छ । -