नेपाल बैंक लिमिटेडको ‘टप अप गरौँ, बोनस पाऔँ’ अभियान सञ्चालनमा

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गर्दै ब्रान्ड प्रवर्द्धन र डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘टप अप गरौँ, बोनस पाऔँ’ अभियान सञ्चालन गरेको छ ।