वेस्ट भर्जिनियाकी सिनेटर भन्छिन् – डीसीमा सुरक्षा सुनिश्चित गर्न नेशनल गार्ड आवश्यक

अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा बुधबार भएको गोलीकाण्डमा एक नेशनल गार्ड सदस्यको मृत्यु र अर्का एक गम्भीर घाइते भएपछि वेष्ट भर्जिनियाकी सिनेटर शेली मूर क्यापिटोले आफ्ना राज्यका सैनिकहरूको राजधानीमा उपस्थितिको बचाउ गरेकी छन्। सिनेटर क्यापिटोले शुक्रबार बिहान फोक्स न्युजमा बोल्दै भनिन्, “अपराधका तथ्याङ्कहरू निकै घटेका छन्। मेरा डेमोक्र्याट सहकर्मीहरूले शहर घुमेर त्यहाँका गार्ड सदस्यहरूसँग कहिल्यै कुरा […]