नक्कली पिएचडी देखाएर नियुक्ति लिएपछि ४ प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली पिएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ प्राध्यापक विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।