भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदमा प्रस्तुत गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।  विधेयक यही वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । उक्त विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना […]