काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । खेलको ८ ओभर २ बलमा विराटनगरका मार्टिन गप्टिल आउट भए । उनको विकेट काठमाडौं गोर्खाजका शाहब आलमले लिएका हुन् । आउट हुनुअघि गप्टिलले १९ बलमा २५ रन बनाए । यस क्रममा उनले २ चौका र एक छक्का प्रहार […]