हामीले दललाई बोलाएका थियौँ। यहाँहरु आइदिनुभयो। पुनः धन्यवाद दिन चाहन्छु। यहाँहरुले नै पनि एकापसमा चिन्ने चिनिने मौका पाउनुभयो भन्ने पनि लागेको छ। १२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थिति यहाँ छ। अहिलेसम्म ५६ जनाले बोल्नुभयो। सबैको कुरा मैले भ्याएसम्म टिपेकी छु। यस्तो भेला पहिला नै पनि गरौँ भन्ने लागेको थियो। तर अन्य कार्यव्यस्तता र वातावरण […]