काठमाडौँ- चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ। यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग पुर्याउँछ। क्यूवेन् नक्शा, खाना अर्डर, यात्रा, कार्यालय उपकरण, किनमेल र स्वास्थ्यसम्बन्धी कार्यहरूमा उपयोगी छ। यो अलिबाबाको लोकप्रिय खुला स्रोत एआई मोडेलमा आधारित छ र संसारभर करोडौं […]