सिमी खेतीले तिर्खुमा समृद्धि: घरदैलोमै बजार, किसानको जीवनस्तरमा सुधार

जुम्लाको पातारासी गाउँपालिका–४, तिर्खु गाउँका किसानहरूका लागि सिमी खेती अब परम्परागत बाली मात्र रहेन, यो उनीहरूको आर्थिक समृद्धिको मुख्य आधार बनेको छ।