वैशाखदेखि भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण

हेटौंडा । निजी क्षेत्रको कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने भनिएको भीमफेदी–कुलेखानी सुरुङमार्गको काम अब बाग्मती प्रदेश सरकारले २०७७ वैशाखबाट सुरु गर्ने भएको छ । प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामकरण गरेर यसको निर्माणको तयारी थालेको दुई वर्ष भइसकेको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले भीमफेदी गाउँपालिका पुगेर सुरुङमार्ग निर्माण …

सम्बन्धित सामग्री

डेढ करोड खर्चेर बनाइएको डीपीआर थन्काइयो, सुरुङमार्ग नबनाइने

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने विषयमा वाग्मती प्रदेश सरकारले दोधारे नीति अवलम्बन गरेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पालामा निर्माणको उद्घोष गरी बजेटसमेत विनियोजन हुँदै आएकोमा हालको राजेन्द्र पाण्डे सरकारले भने आयोजना निर्माण प्रक्रिया नै स्थगन गरेको छ ।

डेढ करोड खर्चिएको हेटौंडा-काठमाडौं सुरुङ आयोजना स्थगित

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग र विद्युतीय बस खरिद कार्यक्रम स्थगित गरेको छ। एमाले नेतृत्वको अघिल्लो सरकारले गौरवको आयोजनामा राखेको सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद कार्यक्रमलाई वर्तमान सरकारले स्थगित गरेको हो। यसअघि नै सत्तारोहण गरेलगत्तै यी योजना कार्यान्वयन गर्न रोक लगाएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै योजना कार्यान्वयन गर्न नसक्ने बताए।मुख्यमन्त्री पाण्डेले भीमफेदी-क

अन्ततः बागमतीमा बन्ने भयो सुरुङमार्ग

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको छ।सरकार सञ्चालनका लागि गठबन्धनबाट बनेको समितिले केही समयअघि पेस गरेको सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। जसअनुसार बागमती प्रदेशमा अब ३ वटा सुरुङमार्ग निर्माण हुने भएका छन्।अघिल्लो सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण कार्य रोकेको भन्दै आलोचना खेपेको प्रदेश सरकारले सोही सुरुङमार्गलाई विस्तार गर्दै २ वटा अरू सुरुङमा

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण स्थगित

वाग्मती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

संघीय सरकारले चासो नदिँदा अलपत्र भीमफेदी–कुलेखानी सुरुङमार्ग

हेटौंडा :  सहलगानीका लागि संघीय सरकारले सहमति नदिँदा बागमती प्रदेशको गौरवको आयोजना मानिएको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण अलपत्र परेको छ।सर्वसाधारणको करौडौं रूपैयाँ परिसकेको सुरुङमार्ग निर्माणमा संघीय सरकारले सह–लगानीका लागि सहमति नदिँदा सुरुङ निर्माण अलपत्र बनेको हो।प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने भनिएको सुरुङमार्गमा संघीय सरकारले चासो दिएको छैन भने प्रदेश सरकारको पनि त्यति प्राथमिकतामा परेको छैन।संघीय सरकारको अनुमति पर्खिँदा बागमती प्रदेशको गौरवक

बागमती : १९ अर्ब लागत अनुमानको सुरुङमार्ग निर्माण गर्न ७५ करोड बजेट

बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि सारेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माण गर्न ७५ करोड रुपैयाँ बजेट छुट्याएको छ

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने

काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ ।

सरकारले ढिलासुस्ति गरेकोले प्रदेश सरकारले कुलेखानी–काठमाडौँ सुरुङमार्ग बनाउने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङमार्ग निर्माण गर्ने बताएका छन् ।      उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्ष्भित्र निर्माण गर्ने भनी नेपाल ...