हस्तमाया बस्नेतबाट ठगिएको भन्दै महिलाहरूको आक्रोश,अदालतबाट पनि न्याय नपाएकाे गुनासाे!

काठमाडौं । रामेछापको पुरानो घर प्रीति गाविस भई हाल काठमाडौंको शान्तिनगरमा बसोबास गर्दै आएकी विष्णुमाया भनिने हस्तमाया बस्नेतबाट ठगिएको आरोप लगाउँदै पीडित महिलाहरू एकजुट भएका छन्। विभिन्न समयमा आर्थिक कारोबारका नाममा आफूहरू ठगीमा परेको दाबी गर्दै महिलाहरूले सामूहिक रूपमा आफ्नो पीडा सार्वजनिक गरेका हुन्। आज रिपोर्टस क्लब ,नेपालमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरुले हस्तमाया […]