निगमले आज विज्ञप्ति जारी गरी निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ ।
१२ मंसिर, काठमाडौं । दाेस्राे संस्करणकाे घर निर्माण फेस्ट २०८२ को घाेषणा गरिएकाे छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयाेजना गर्न लागेकाे हाे ।
निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो …
१२ मंसिर, दोलखा। दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ । स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आएका महेश बुढाथोकीको जेनजी आन्दोलनमा निधन भएपछि पुत्रशोकले दिलकुमारीका …
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो । कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । विराटनगरको सुरुआत भने […]
काठमाडाैं। निर्वाचनका लागि राजनीतिक वातावरण गराउन पर्याप्त पहल नगरेको आरोप लागिरहेकाे समयमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटघाटलाई तीब्र बनाउनुभएको छ। विघटित प्रतिनिधि सभादेखि निर्वाचन आयोगमा दर्ता भएका सबै जसो दलसँग प्रधानमन्त्री कार्की आफैंले छलफल गरिरहनुभएको हाे। प्रमुख दलहरुसँग संवादका लागि समेत आनाकानी गरिरहेकी उहाँले अहिले पनि दलका नेताहरुलाई निवासमै बाेलाएर छलफल गर्न थाल्नुभएको छ। जेनजी […]