शनिबार विशेष : नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, अब भारतसँग वार्ता अघि बढ्ने

शनिबारको मुख्य खबर : सर्वसम्मतिले पारित भयो संविधान संशोधन, अब भारतसँगको वार्ता अघि बढ्छ : प्रधानमन्त्री लिपुलेकसम्म फैलियो नेपालको भूगोल, वार्तामा बस्न भारतले विलम्ब नगर्ने विश्वास कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक, कसले कति खर्च गरे ? काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेको सङ्ख्या १८, थप...