पाचन प्रणाली सुधार्ने आयुर्वेदिक तरिका, शरीर हुनेछ निरोगी
पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ ।
एक स्वस्थ मानिसको पाचन प्रक्रियाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका …