इलाम । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नरलाई अहिलेको सरकारले निलम्बित गरेको बताएका छन् । आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको बताएका हुन । आफ्नो गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोदन गर्दे नेम्वाङले सरकारले राम्रो काम […]
The post ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नरलाई निलम्बन : नेम्वाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.