सात वर्षमा पनि सुस्ताको झोलुङ्गे पुल बन्न नसक्दा सुस्तावासीले सास्ती खेप्नु परेको छ । ठेकदारको चरम ढिलाइका कारण ७ वर्षमा पनि झोलुङ्गे पुल बन्न नसक्दा अझै जोखिमपूर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका छन् । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपूर्ण डुङ्गा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ भने वर्षाको समयमा भारतीय यातनाका बीचपनि भारती बाटोनै प्रयोग गर्न बाध्यात्मक अवस्था छ । वर्षाको समयमा, गर्भवती महिला, बिरामीलाई उपचार गराउन नेपाल नसके