धादिङ - एसईईको परीक्षासमेत आफ्नै विद्यालयमा सञ्चालन गर्न शिक्षा मन्त्रालयमा पहल भइरहेको बेला धादिङमा भने कक्षा ८ को परीक्षा केन्द्र विवाद उत्कर्षमा पुगेको छ ।
परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभूत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेर मजदुरी गर्न गएको विद्यालयका शिक्षकहरुले बताए...