काठमाडौं । झापाको कनकाई नगरपालिका–३ मा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुनसकेको छैन ।
गए राति करिब पौने १२ बजे बाटो पार...