डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई परराष्ट्र मन्त्री नियुक्त गर्ने अपेक्षा

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई परराष्ट्र मन्त्री नियुक्त गर्ने अपेक्षा गरिएको छ । ट्रम्पले आफ्नो परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा टोली बनाउन द्रुत गतिमा काम गरिरहेका छन् । तर अन्तिम समयमा ट्रम्पले आफ्नो विचार परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ । यद्यपी उनी परराष्ट्रमन्त्रीका लागि रुबियोमा नै अडिएको देखिन्छ। उनले […]

सम्बन्धित सामग्री

विगेन नेपालको सेवाले सार्थकता पाओस् : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको सेवाले सार्थकता पाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।

नेपाल–चीन सम्बन्ध बढाउन नागरिक समाजको ज्ञापनपत्र

न्युज अफ नेपाल, काठमाडौं । स्वतन्त्र नागरिक समाजका तर्फबाट एक समूहले शनिबार परराष्ट्र मन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाउँदै नेपाल–चीनबीच केही विषयमा अपेक्षा अनुसार सम्बन्ध कायम हुन नसकेको भन्दै सुदृढ सम्बन्धका लागि पहल गर्न अनुरोध गरेको छ । काठमाडौंस्थित खड्का निवास गल्फुटार पुगेका समाजका सदस्यहरु सागर सिंह, भीम ढुंगाना, प्रकाश भण्डारी, वासुदेव न्यौपाने, धीरज सञ्जेल लगायतको […]

मन्त्रिपरिषद् बैठकः बजेट अधिवेशन सिफारिस भएन

काठमाडौंः संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भए पनि सोमबार पनि सरकारले अधिवेशन सिफारिस गरेन। सोमबार अधिवेशन सिफारिसको अपेक्षा गरिए पनि सिफारिस नभएको हो। अधिवेशन समयमा नै सिफारिस नहुँदा योपटक प्रिबजेट छलफल नहुने निश्चित भइसकेको छ।  सोमबारको बैठकले अधिवेशनबारे कुनै निर्णय नगरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग…