काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन सुरु गर्यो। बार सल्लाहकार समेतको सुझावका आधारमा राजीनामाका लागि अल्टिमेटमसहित बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। आइतबारदेखि कात्तिक १७ गतेसम्म पहिलो चरणको विरोध कार्यक्रम बारले गरिरहेको छ। जसअन्तर्गत आज एक घण्टा कालोपट्टी बाँधेर कानुन व्यवसायीले विरोध…