दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । जसमा २३ जना कामदार फसेको बताइएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १०:३१ बजे राजधानी सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेङमा रहेको प्राथमिक ब्याट्री प्लान्टमा आगलागी भएको हो ।