‘राजनीति भयो तर राजकाज भएन’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ । उक्त अवसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र मिश्रले समा थापासँग राजनीति तथा राजकाजमाथि बहस …