सफाइकर्मी थिए सुनिल शेट्टीका पिता, संघर्षका दिन सम्झिँदै भए भावुक

 हालै बलिउड अभिनेता सुनिल शेट्टी र करिश्मा कपुर ‘इन्डियाज बेस्ट डान्सर–सिजन छु’ को मञ्चमा पुगे । सुनिल शेट्टी र करिश्मा कपुरको जोडीले कार्यक्रममा निकै रमाइलो गरे र जीवनको संघर्षबारे खुलेर कुराकानी गरे । कार्यक्रमका बेला अभिनेता सुनिल शेट्टी आफ्ना पिताबारे कुरा गर्दै भावुकसमेत भए । पिताको विषयमा भावुक भए सुनिल शेट्टीःइन्डियाज बेस्ट डान्सर–सीजन टु’ को सेटमा गेस्ट बनेर पुगेका सुनिल शेट्टीले आफ्ना पिता उनको जीवनको रोल मोडल भएको बताए । उनलाई कसैले ‘तपाईंक