ओलीले एमालेमा भित्र्याउने निश्चित भएपछि झाँक्रीले लेखिन्– सामान्य रूपमा लिनुहोला

रामकुमारी झाँक्रीसहित नेकपा एसका केही नेताहरू एमालेमा फर्किने निश्चित भएको छ ।